पेट्रोप पम्प नजिकैको बिजुली खम्बामा आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — तार सर्ट भएर तीनकुनेस्थित एक बिजुली खम्बामा आगलागी भएको छ । कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै शुक्रबार बिहान आगलागी भएको हो ।
पछिल्लो समय काठमान्डौमा रहेका पोलहरुमा आगलागीका घटना बडेका देखिन्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *