पूर्वसभामुख कृष्णबहादुर महरालाई दाङमा भब्य स्वागत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्वसभामुख कृष्णबहादुर महरालाई दाङमा स्वागत गरिएको छ । सोमबार दाङ पुगेका महरालाई बाजागाजा सहित स्थानीयले स्वागत गरेका हुन । महरालाई दाङको लालमटिया, सिसहनिया, लमही र घोराहिमा स्थानीयले स्वागत गरेका थिए ।

सो अबसरमा पुर्बसभामुख महराले आफुप्रति शुभेच्क्षा प्रकट गर्ने सबैलाई धन्यबाद दिए । महराले तिन महिनाको भुमरीबाट बाहिर निस्कन सफल भएको भन्दै आफु बिरुद्ध षडयन्त्र गर्ने गिरोह अझैपनि सक्रिय रहेको बताए ।
महराले जिल्लाको बिकासमा निरन्तर लागि पर्ने समेत बताए ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *