पूर्वराजा भन्छन् विद्रोहको भुसको आगो भित्रभित्रै सल्कदैछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा विद्रोहको भुसको आगो भित्र भित्रै सल्कँदै गएको अवस्था बनेको बताएका छन् । बडादशैंका अवसरमा सन्देश दिदै उनले राष्ट्रियता धर्मराएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । नवदुर्गा भवानीलाई सम्झदै देशमा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् भनी कामना समेत गरेका छन् ।

‘राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन,’ पूर्व राजाले सन्देशमा भनेका छन् । उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्य्विधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विज्ञप्ती हेर्नुस जस्ताको त्यस्तै

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *