पुर्वमन्त्री मातृका यादबले लगाए आफ्नै पार्टीलाई गम्भीर आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेकपा का पुर्व मन्त्री तथा वर्तमान सान्सद मातृका यादबले अहिले देसमा उजार पुजि बादी तन्त्र हाबी भएकोले आफ्नो पाटीमा तस्कर र हत्या हिन्सा गर्ने पनि आउने गरेको बताएका छन ।

बिहिबार नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट र इतर पक्षबीच झडप हुँदा मृत्यु भएका गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै र पिडित पछ्को जाहिरी मुद्दा दर्ता गर्न दबाब दिन को लागि आज ११ बजे देखि जिल्ला प्रहरी कर्यालय अगाडि गरिएको प्रदसनमा मातृका यदबले बताएका छ्न ।

प्रहरीले आफ्नो बिवेक र मुलुकिएन, संविधानको अधिकार प्रयोग न गरि अर्काको निर्देशनमा काम गरिरहेको पर्सा प्रहरी प्रमुख गगा पन्त माथी आरोप लगाएका छ्न । प्रहरिले जाहिरि लिइ आफ्नो अनुसन्धान अगाडी बडाउन र दोसि लाई कार्वाही गरि जाहिरीमा कोहि ब्यक्ती निर्दोष ठहरिए रिहा गर्न सुझाव समेत दिए का थिए । सैकौडौ को संख्यामा पार्टीका कर्यकर्ता तथा गाउलेहरु को उपस्तिथि रहेको धारणा कार्यक्रम चाड पर्वको बेला गर्नु आफुहरुको रहर न भइ बाध्यातारहेको समेत बताए ।

नेकपा प्रदेश नम्बर २ का सहसंयोजक नगेन्द्र चौधरी र नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले प्रदर्शनको नेतृत्व गर्दै प्रहरी कार्यालय अगाडी नारावाजी गर्दै हत्या भएका आफ्ना कार्यकर्तालाई न्याय दिलाउन पनि गुटको शिकार हुनुपरेको बताएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *