पाटन अस्पतालमा भर्ना कोरोना संक्रमित पुरुषको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।स्टार अस्पतालका निर्देशक डा विष्णु शर्माले गएराति उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार वीरगन्ज घरका भएका पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो । साउन १७ गते सानेपामा कोरोना पुष्टि भएपछि सोही दिन पाटन अस्पतालमा रिफर भएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *