पाकिस्तानमा शक्तिशाली भूकम्प : २३ जनाको मृत्यु, ३०० बढी घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाकिस्तानको राजधानीपाकिस्तानमा भूकम्प : राजधानीसहित धेरै भागमा धक्का इस्लामावादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भुकम्प गएको बिबिसीले जनाएको छ । भूकम्पकाका धक्काहरू देशका विभिन भागमा महसुस गरिएको स्थानीयले जाकारी दिएका छन भने भूकम्पमा परि अहिले सम्म २३ जनाको मृत्यु भएको खबर आएको छ भने ३०० बढी घाइते भएका छन ।

अमेरिकी भूगर्भ मापक निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भुकम्पको मापन ५.८ म्याग्निच्युडको गरेका छन्।

जसको केन्द्रविन्दु पञ्जाबको जेलुम शहरभन्दा पाँच किलोमिटर पर थियो।भूकम्पको गहिराइ १० किलोमिटरको रहेको बताइएको छ।पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन्।

क्षतिको विस्तृत विवरण आउन अझै बाँकी छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *