पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिप नेटबल ललितपुरमा सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिप शुक्रबारबाट ललितपुरमा सुरु भएको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा सुरु च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि मलेसिया, भारत, श्रीलंका र पाकिस्तानका निर्णायक नेपाल आएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *