पहिरोले धादिङमा घर पुर्दा एकै परिवारका तीनजनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अबिरल बर्षा संगै आएको पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको ज्यान गएको छ ।त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी दुई वर्षीया अञ्जिता खाँडको ज्यान गएको धादिङ प्रहरीले जनाएको छ ।

मध्यराति घरमाथीबाट आएको पहिरोले घर पुरिएर तीनै जनाको ज्यान गएको हो । हिजो मात्रै गजुरी गाउँ पालिकामा छ घर पहिरोले बगाउदा १७ वर्षीय किशोरीको ज्यान गएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *