पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघ मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्साको राष्ट्रिय वनमा पाठे बाघ मृत अवस्थामा फेला परेको छ । पर्साको जिराभवानी गाउपालिका सब डिभिजन बन कार्यालय बसन्तपुर देखि सात सय मिटर उतर जंगलमा आज पाठे बाघ मृत अवस्थामा फेला परेको हो ।

एक आपसमा जुधेका कारणले बाघ मरेको अनुमान पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीले गरेका छन । निकुन्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले मृत बाघको प्रकृति हेर्दा एक आपसमा जुधेको हुन सकने बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *