पर्साका एक जना पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्साका एक जना पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जमा रहेको अस्थायी कोभिड विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर ४ का ६८ वर्षीय पुरुषको आइत‍बार राति १० बजे ज्यान गएको थियो ।मृत्युपछि स्वाब संकलन गरिएकोमा सोमबार बेलुकी कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिएकाछन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *