पत्रकार भरतबन्धु दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानीत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापा दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेका छ ।नेपाल पर्वतारोहण संघले थापालाई नेपालको पर्यटन क्षेत्रमा शब्द , चित्र तथा भिडियोबाट योगदान पुराएको भन्दै नगदसहित सम्मान गरेको हो । सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले नगद १८ हजार ७ सय ५० रुपैयासहित सम्मान पत्र प्रदान गर्नु भएको हो ।

विगत पन्ध्र बर्षदेखि तस्वीरको माध्यमद्धार प्रर्वद्धन गर्दै आएका थापाले वाईल्ड वेष्ट नेपाल र गन्तब्य कर्णाली फोटो किताब प्रकाशन गरिसकेका छन् । थापासहित जुली गुरुडलाई समेत पुरुसकार प्रदान गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *