न्यूज २४ को सेन्ट्रल डिष्ट्रिक्ट व्युरो चिफमा राजु श्रेष्ठ नियुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १३ माघ – नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गत न्यूज २४ टेलिभिजनको सेन्ट्रल डिष्ट्रिक्ट व्युरो चिफमा राजु श्रेष्ठ नियुक्त भएका छन् ।

लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका श्रेष्ठले मुलुकका बिभिन्न टेलिभिजनमा संलग्न रहेर अनुभव संगालिसकोले न्यूज २४ टेलिभिजनले उनलाई नियुत्त गरेको बुझिएको छ । केहि समय एभिन्यूज खबरको क्षेत्रीय ब्यूरो कार्यालय विरगञ्जको ब्यूरो प्रमुख हुदै सेन्ट्रल डिष्ट्रिक्ट व्युरो चिफ भई केहिवर्ष काम समेत गरीसकेको अनुवभ उनीसीत रहेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *