नेपाल प्रहरीले दशैंको ३ दिन उपत्यकामा निस्शुल्क बस सेवा सञ्‍चालन गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल प्रहरीले दशैंको ३ दिन उपत्यकामा निस्शुल्क बस सेवा सञ्‍चालन गर्ने भएको छ।

सार्वजनिक यातायात कम चल्ने भएकाले यात्रुको सुविधाको लागि महाअष्‍टमी १९ असोज देखि दशैंको टीका २१ असोज सम्म २ वटा बस निःशुल्क सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिहान ११:०० देखि साँझ ४:०० बजेसम्म सञ्चालन हुने बस सेवाको लागि २ वटा रुट तोकिएको छ।

रुट नम्बर १

नक्साल,दरबारमार्ग,रत्नपार्क,नागस्थान,त्रिपुरेश्वर,कालिमाटी,कलंकी,बल्खु,एकान्तकुना,जावलाखेल,पुल्चोक,कुपण्डोल,माईतिघर,पुतलीसडक।

रुट नम्बर २

मैतीदेवी,गौशाला,कोटेश्वर,तीनकुने,बबरमहल,माईतिघर,त्रिपुरेश्वर,नागस्थान,जमल,लैनचौर,लाजिम्पाट,नारायणगोपालचोक,बालुवाटार।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *