नेपाल एयरलाइन्सका पाइलटसहित १४ जनालाई कोरोना भाईरस संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल वायु सेवा निगमका पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित ६१४जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल वायु सेवा निगम चालकदलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेकोले अन्यमा पनी संक्रमण सर्न सक्ने भएपछि होटल क्षेत्रलाई सिल गर्ने तयारी गरिएको छ । विमान चालकदलका अन्य सदस्यहरुको पनी पिसिआर परिक्षणको तयारी हुदैछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *