नेपाली सेनाको सुपथ मूल्य पसल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रीत परिवारले समेत सुविधा पाउने छन् ।

सहुलियत पसलको उद्घाटन प्रधनसेनापति पूर्णचन्द्र थापाले गर्नुभएको हो । नेपाली सेनाले सहुलियत पसलमार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *