नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले पायो अन्तर्राष्ट्रिय जूरी अवार्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले इन्दुस भ्याली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड प्राप्त गर्न सफल भएको छ ।टीआर गौँडेलको लेखन तथा निर्देशनमा तयार भएको २० मिनेटको चलचित्र ‘हन्ड्रेट रुपिज’ ले महोत्सवमा ‘जुरी स्पेशल मेन्सन बेस्ट सर्ट फिल्म’ अवार्ड प्राप्त गरेको हो ।

चलचित्रमा दिया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभियान रहेको चलचित्रको छायाँकन रबिन आचार्यले गरेका हुन् ।यसअघि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महत्वसका लागि छनौट भएको चलचित्रले इन्दुस भ्याली चलचित्र महोत्सवमा अवार्ड प्राप्त गरेको हो ।
चलचित्रले मुख्यतया बलात्कार र त्यसको पार्ने प्रभावलाई विषयवस्तु बनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *