नेपालमा फेरि बडे संक्रमित,थपिए १८६ कोरोना संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

केहिदिन कम देखिएका संक्रमित सोमबार भने थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको मन्त्रालयले बताएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *