नेपालमा थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा थप १६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी गराईएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।आज थप १ हजार १५४ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *