नेपालमा कोरोना संक्रमितको सख्यामा कमी देखीदै,बुधबार २५५ जनामा मात्र संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशका बिभिन्न स्थानमा रहेका २५ प्रयोशालामा गरिएको परिक्षणमा थप २५५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिएकाछन् । बुधबार काठमाडौंमा १६ र ललितपुरमा थप ७ जनामा कोरोना देखिएको छ । थपिएका संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६,४२३ पुगेको गौतमले जानकारी दिए । उनले बुधबार थप २५३ जना डिष्चार्ज भएका छन् भने हालसम्म ७ हजार ७ सय ५३ जना डिष्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

हाल हाल क्वारेन्टाइनमा २५,०४० जना र आइशोलेशनमा ८६३६ जना रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *