नेपालमा कोरोना संक्रमितको सख्या ७०,६१४ नाघ्या,५१,८६६ जना निको भए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा बितेको २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएको सरकारी तथ्यांक छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएका छन् ।

यो अवधिमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म ४५९ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५१,८०० नाघेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *