नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि भएको छ।मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीका ४ जना, मोरङका १ जना, सुनसरीका १ जना र पर्साका १ जना छन्।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *