नेपालमा अलपत्र आफ्ना नागरिक चीनले फिर्ता लग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा अलपत्र परेका आफ्ना नागरीक चीनले स्वदेश फर्काउन शुरु गरेको छ। चार विशेष उडानमध्ये पहिलो उडान शुक्रवार बिहान एयर चाइनाको विमान नेपाल आएको थियो।

चिनियाँ नागरिक लिएर एअर चाइनाको विमान छन्दुका लागि उडेको हो। त्रिभुवन विमानस्थलमा आफ्ना नागरिकलाई बिदाईका लागि काठमाडौं स्थित चिनियाँ दूतावासका कर्मचारीहरु समेत त्रिभुवन विमानस्थल पुगेका थिए।

काठमाडौं अलपत्र परी स्वादेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका आधारमा पहिलो उडानमा स्वदेश फर्काएको जनाएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *