नेपालका शनिबार थप २७५३ जनामा कोरोना पुष्टि भएको छ ,१७ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २७५३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म १०८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार थप २२०६ जना कोरोना मुक्त भएका छन् भने हालसम्म १ लाख ५५ हजार ११४ जना कोरोनामुक्त भएका छन् । हाल ३५ हजार ४३५ जना आइशोलेशनमा छन् भने ११४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म १५ लाख २७ हजार ७६६ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *