नेपालका नेताबाट जनता आजित छन्,उनीहरुबाट आशा मारिसके

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालका नेताबाट जनता आजित छन्,उनीहरुबाट आशा मारिसके,थाकिसके ।
बरु बाह्र बर्ष केलाई ढुङ्ग्रोमा हाल्यो ढुंग्रो नै बाङ्गो बनी सके । महाकालीको रास्ट्रघात,२५ बर्ष कराउँदा पनि न मध्यरातमा घाम उदायो,न खारेज भयो ।

सीमा मिच्ने र नेपाली भुमीमा भारतीय परेड ६ दसक चल्यो,बल्ल आफ्नो नक्सा निस्कियो । नदीनाला भारतलाई विभिन्न काल खण्डमा बुझाउने उपक्रम चलिरह्यो तर न नेताले देशका बिसयमा बोले,न कर्मचारीले रु नेतालाई मूल्य लगाएको छिमेकीले कर्मचारीलाई बम्पर लगायो । यस्तो अबस्थामा MCC को प्रकरणमा आउँदा कर्मचारी,नेता र बुद्धिजीवी त नुनको सोझो गर्दैथिए र जनताले यिनिहरु कुन सुपरमार्केटको उत्पादन हो भन्ने बुझेकै थिए ।

अब,सन्चारकर्मी र सन्चारमाध्यममा पनि बिदेशी स्वार्थको ‘सेल’लागेको सुनियो । सिमामा प्यादा पत्रकार प्रयोग गर्ने बिदेशीले MCC पारीत गर्न सम्सदको दुई तिहाई त किनेकै छ,अब जनताका बिश्वासपात्र मिडिया पनि बिक्री भए भने कसको भरोसा गर्ने होला बिचरा जनता

-वरिष्ठ सञ्चारकर्मी राजेन्द्र बानीया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *