नेकपा सांसद तथा गायिका सानु सिवा पहाडीको निधन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ।
प्रतिनिधि सभाकी सांसदपहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
(Visited 1 times, 1 visits today)