नेकपाका सचेतक तथा संघिय सांसद शान्ता चौधरीको गाडि दुर्घटना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेकपाका सचेतक तथा संघिय सांसद शान्ता चौधरी चढ्ने गाडि दुर्घटनामा परेको छ । गए राति नेकपाकी सचेतक तथा संघिय सांसद शान्ता चौधरी चढ्ने गाडी बा २ झ २८७१ नम्बरको स्कारपियो गाडि दाङको लमही घोराही सडक खण्डको कुलमोडम सडकबाट झन्डै सय मिटर तल अर्जुनखोलामा खसेको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही तर्फ फर्किदै गर्दा बाटोमा गए राती ११ बजे उक्त दुर्घटना भएको चालक प्रहरीले जानकारी दिएको छ। चालकलाई प्रहीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *