नेकपाका अध्यक्ष दाहालले दिए ब’म विष्पो,ट गराउनेलाई आतं,ककारीको संज्ञा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पु¥याएको दाबी गरेका छन् ।

प्रेस विज्ञप्ति निकालेर दाहालले पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बाँस्कोटाको निजी निवासमा आतकंकारी समूहले बम विस्फोट गरेको उल्लेख गरेका हुन् । विज्ञप्तिमा दाहालले पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गरेका छन् । उनले घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *