निर्माणाधीन रंगशालालाई चन्द्र ढकालले गरे एक करोड सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

यवसायी एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको तर्फबाट धुर्मुस(सुन्तली फाउन्डेसनलाई रु एक करोड आर्थिक सहयोगको घोषणा गरेका छन् ।

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि व्यवसायी ढकालले आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
सोमवार अध्यक्ष ढकाल रंगशाला निर्माण स्थलमा जारी धनधान्याचल महोत्सवमा सहभागी भई उक्त रकम सहयोगको घोषणा गरेका हुन् ।

क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न पाउँदा आफू निक्कै खुसी भएको उनले बताएका थिए । ग्लोबल आईएमई बैंक नेपालको ठूलो कमर्सियल बैंक हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *