नवलपरासीमा भएको दुर्घटनामा २ जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वर्दघाट सुस्ता पुर्व नवलपरासीको गैंडाकोट नगरपालिका ९ थुम्सिमा गऐ राति बस र मोटर साईकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरिले जनाऐको छ ।

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका ७ वस्ने मोटर साकल चालक प्रकाश सापकोटा र मोटर साइकलमा पछि सवार सोहि ठाउँ वस्ने सन्तोष जि सि रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकृत अर्जुन रानाभाटलले दिऐको जानकारि अनुसार गऐ राति सवा एग्राह वजे पुर्व वाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ६६३७ नम्बर को बस र पश्चिम वाट पुर्व तर्फ आउँदै गरेको ना १० प ६५२७ नम्बर को मोटर साईकल एक आपसमा ठक्कर खादाँ सो दुर्घटना भऐको सुचना अधिकृ रानाभाटले वताउन भएको छ ।

दुर्घटनामा परि घाइते हरुको उपचारको क्रममा भरतपुर स्पतालमा दुवै जनाको मृत्यु भऐको प्रहरिले जनाएको छ । बस र बस चालक लाई आवश्यक कार्वाहिका लागि प्रहरिले आफ्नो नियन्त्रणमा लिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *