नवलपरासीमा कार दुर्घटनाहुदा एक जनाको मृत्यु सात जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ३ किर्तिपुरमा आज भऐको कार दुर्घटनामा परि एक जनाको मृत्युु भएको छ भने सात जना घाइते भएको प्रहरिले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा वारा जिल्लाका वर्ष ५५ का रियाजुन मियाँ रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकारी विरेन्द्र थापाले दिएको जानकारि अनुसार पश्चिम वाट पुर्व तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको कार अन्यनत्रित भइ वाटोको बायाँ साइडमा पल्टिदा सो दुर्घटनाभऐको थापाले जानकारी दिए ।

कार दुर्घटान हुदाँ कारमा सवार चालक सहित ८ जना घाईते भई उपचारका लागि जे एस एस अस्पताल वुटवलमा उपचारका क्रममा रियाजुन मियाँको मृत्यु भएको हो भनेअन्य सात जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *