नवलपरासीमा एक गैडा मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नवलपरासीको कावासोतीमा एक गैंडा मृत फेला परेको छ । कावासोती नगरपालिका–१०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा आज विहान एक गैडा मृत अवस्थामा फेला परेको हो । गैडाको मृत्युको कारण खुलेको छैन । मृत्यु भएको गैडा अन्दाजी सात बर्ष उमेरको रहेको छ । चितवन राष्ट्रिय निकुन्जबाट खटिएको टोलिले गैंडा मर्नुको कारण र अवस्था बारे अनुसन्धान थालेको छ । यो समेत यो वर्ष कालगतिले ६ वटा गैंडा मरिसकेका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *