नया रेकर्ड बनाउदै ‘हाउसफुल-४’ ले कमायो दुई सय करोड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अक्षय कुमारको पछिल्लो रिलिज ‘हाउसपुल ४’को कमाइ दुई सय करोड पार भएको छ। रिलिजको २१ औं दिनमा सिनेमाले यो आँकडा पार गरेको हो।

रिलिजको तेश्रो हप्तामा दुई सय करोड कमाएको ‘हाउसफुल ४’यो आँकडा पार गर्ने दोश्रो कमेडी सिनेमा बनेको छ।

अक्षयका अलावा बबी देवल, रितेश देषमुख, कृति सेनन आदिको प्रमुख भूमिका रहेको सिनेमा ‘गोलमाल अगेन’ पछि दुई सय करोड भारू कमाउने दोश्रो सिनेमा बनेको हो।

‘गोलमाल अगेन’ पनि ‘हाउसफुल ४’ जस्तै तिहारमा रिलिज भएको थियो।समीक्षकहरूको नजरमा खासै गतिलो नमानिएको सिनेमा करिब ७५ करोड भारूको लागतमा बनेको सिनेमा हो।सिनेमाले कुल कमाइ २००.५८ करोड भारू पुगेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *