नक्कली भारतीय नोटसहित वीरगञ्जबाट १ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नक्कली भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पर्साको वीरगञ्ज ८ स्थित होटल साह प्याराडाइजमा चेकजाँचको क्रममा रियाज देवानलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट २ हजार दरको नक्कली भारतीय नोट तीन थान बरामद भएको छ।उनीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *