धादिङमा दुर्घटना,२ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पृथ्वी राजमार्ग अन्र्तगत धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ९ टयलघरमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । काठमाण्डौबाट चितवन जादै गरेको ना७ख ९३०६ नम्वरको ट्रक र सोही दिशाबाट काठमाण्डौबाट गोर्खा जादै गरेको ना६५प २०१३ नम्वरको मोटरसाईकल ट्रक संग ठक्कर खादा गोर्खा जिल्ला साविक दुवाकोट गाउँविकास समिति वडा नं। ५ वस्ने वर्ष ५५ को हरी प्र.मल्लको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालया खानिखोलाले वताएको छ ।

भने धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ७ खानिखोलामा वाटोमा लडेर जिल्ला बारा निजगढ नगरपालिका वडा नं.१३ वर्ष ५७ का सोम चेपाङको मृत्यु भएको छ । खानिखालामा ज्यामि काम गर्दै आएका पर्जा राति माधक प्रदार्थ खाएर लडेर मृत्यु भएको हुन सक्ने प्राम्भिक अनुमान प्रहरीले गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *