धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मुत्यु

कोरोना भाइरस संक्रमित झापाका एक बृद्धको मृत्यु भएको छ। उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो । मुत्यु हुनेमा कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको रहेको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
(Visited 1 times, 1 visits today)