‘द रक’ र उनको पूरै परिवारलाइ कोरोनाभाइरस संक्राण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर महामारीको रुपमा फैलीरहेको कारोना महामारीले आफ्नो विस्तारक्रम जारी राखेको छ । विशेषगरि अमेरिकामा विध्वम्स मच्चाएको महामारीलेचर्चित रेस्लर तथा हलिउड अभिनेता ड्वेन जोन्सन र उनको पूरै परिवारलाई पनी संक्रमित बनाएको छ । ‘द रक’को नामले चिनिने जोन्सनले इस्टाग्राममा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

यी पूर्व रेस्लर अहिले विश्वकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनले आफूसहित श्रीमती, दुई छोरीहरु स्वास्थ्यको विषयमा निकै अनुशासित हुँदाहुँदै पनि संक्रमित भएको बताएका छन् ।

४८ वर्षका जोन्सन, उनकी ३५ वर्षकी पत्नी लाउरेन र ४ र २ वर्षका छोरीहरु ज्यासमिन र टियाना करिब अढाइ हप्ताअघि संक्रमित भएका थिए । उनीहरु निकै जनिकका पारिवारिक मित्रबाट संक्रमित भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *