दोलखामा निशेधाज्ञा ५ दिन लम्बियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समय कोराना भाइरसका संक्रमित बढ्दै गएपछि दोलखामा पनी निशेधाज्ञा दिन लम्बिएको छ। बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १५ गतेसम्म निशेधज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भिम्कान्त शर्माले जानकारी दिए।
साउन अन्तिम सातादेखि कोरोना संक्रमितको संख्या बढेसँगै साउन ३१ गते देखि जिल्ला लक डाउन भएको थियो भने भदौ ५ गते साँझ ५ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म अत्याबश्यक बाहेकका अन्य सम्पुर्ण गतिबिधि बन्द गर्नेगरि निषेधाज्ञा जारी गरिएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *