दैलेख महाबु नाैमुले सडकखण्ड अबरुद्व

भुपेन्द्र शाही- दैलेख असार १८ गते – दैलेख नारायण नगरपालिका ३ खु्र्सानिबारीमा स्थानिय वासिन्दाले , महाबु, नाैमुले सडक खण्ड अबरुद्व गरेका छन् ।
नारायण नगरपालिका ३ खुर्सानी बारीकाे बजार क्षेत्रमा सडक पिसिसि गर्नुपर्ने काम नगरकाे ४ नम्बर कलेलचाेकमा गर्न थालेपछि स्थानीय वासिन्दाले सडकमा पर्खाल लगाएर अबरुद्व गरेकाे स्थानिय वासिन्दा कृष्णप्रसाद काेईरालाले जानकारी दिए ।
सडक अबरुद्ध भए पछि कालिकाेट , जुम्ला र दैलेखकाे महाबु, नाैमुले जाने यात्रुहरु मर्कामा परेका छन् । अाफ्नाे टाेलकाे विकास अर्काे टाेलमा लगेपछि स्थानीय सडकमा उत्रेकाहुन् ।
(Visited 1 times, 1 visits today)