दैलेखमा ५० शैयाकाे अस्पताल संचालनमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भुपेन्द्र शाही /दैलेख – दैलेखमा काेराेना पाेजेटिभ बिरामिकालागि अाईशाेलेशन अस्पताल संचालमा अाएकाे छ । कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाकाे निर्वाचन क्षेत्र पुर्वाधार विकास काेषकाे ७१ लाख रकम खर्च गरि ५० शैयाकाे अस्पताल निर्माण गरिएकाे हाे ।

प्रिफेव हाउसहरु २१ दिनम‌ै जेसिका निर्माण सेवाले तयार परेकाेहाे । दैलेखमा काेराेना पाेजेटिभहरुकाे संख्या ८ सय ४३ पुगेकाे छ । जम्मा ५० जना जिल्लाका विभिन्न अाईसाेलेशनमा उपचार रत छन भने ५ जना बिरामिलाई अाज अाईसाेलेशन अस्पतालमा उपचारका लागि राखिएको छ । यश भन्दा अगि सबै बिरामिहरु विद्यालयमा नर्माणा गरियका अाईसाेलेशनमा राखिएको थियाे । २१ दिनमै ५० शैयाकाे अस्पताल निर्माण भएपछि अब थपिने बिरामिहरु यहि अस्तालबाट उपचार गरिने छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *