देशभर लकडाउन खुल्यो तर दैलेखको ठाँटिकाध गाउपालिकाभने शिलगरियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दैलेखकमे ठाँटिकाध गाउपालिका दैलेख प्रशाशनले शिल गरेको छ । बुधबार १४ जना समुदायका मानिस हरुमा कोरोना पुष्टि भएपछि गाउपालिका शिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना जारिगर्दै ठाँटिकाध गाउपालिका छिर्ने समपुर्ण नाका अर्को सूचना जारि नगरुन्जेल सम्मका लागि शिल गरेको जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *