देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन भिडियाे सहित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । कोरोना संकट र वडा दसैंको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको उपचारको विषयमा अनावश्यक अफवाहाका पछाडि नलाग्न आग्रह गरेका छन् । निजी अस्पतालमा कतिपयले आफ्नै खर्चमा उपचार गराइरहेको भन्दै ओलीले नसक्ने अवस्थामा राज्यले निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका छन्।

महामारीविरुद्धको लडाईंमा पक्ष र विपक्षको स्वार्थ र चुनावको अस्तको रुपमा प्रयोग गर्नु नहुने उनको भनाइ छ । सरकार कहिल्यै पनि कर्तव्यबाट बिमुख नहुने र जनताको स्वास्थ्यमा गम्भीर भएको ओलीको भनाइ छ ।

 

https://www.facebook.com/watch/live/?v=2750193651859391&ref=watch_permalink&t=18

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *