दाङ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागढुंगाबाट पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय काठमान्डौको नागढुंगाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो ।

उपाध्यायले स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाण्डुको नागढुंगाबाट नियन्त्रणमा लिएको हो ।उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *