दाङमा फेला पार्‍यो अत्याधुनिक हतियार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ – दाङमा प्रहरीले अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ । दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी पाँच थान बरामद गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरु हतियारसहित रहेको गोप्य सूचनाको आधारमा प्रहरी चेक गर्न पुग्दा उनीहरु हतियार छाडेर भागेको दाबी गरिएको देश संसारले लेखेको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *