‘दस बहाने’ बोलको गीत रिमेक लाई लिएर टाइगर र श्रद्धाको व्यापक आलोचना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,सन् २००५ मा रिलिज भएको बलिउड चलचित्रको टाइटल गीत ‘दस बहाने’ त्यसबेलाको सर्वाधिक चर्चित गीतमध्येको एकमानिन्थ्यो।
सोही गीत टाइगरु श्रोफ र श्रद्धा कपुर अभिनित चलचित्र ‘बाघी ३’ मा रिमेक गरि हालीएको छ।

हाल यूट्युबमा टाइगर र श्रद्धाको नृत्य र अभिनय रहेको दस बहाने २.० गीत सार्वजनिक भएको छ।

यो गीत सार्वजनिक भएसँगै भारतका दर्शकले टाइगर र श्रद्धाको व्यापक आलोचना गरेका छन्। उनीहरुले चलचित्रका निर्माताको पनि आलोचना गर्न भ्याएका छन्।

यस गीत बाघी ३ का लागि छनौट गरिनु नै गलत भएको केहीले बताइरहँदा श्रद्धा र टाइगरको अभिनय पुरानोभन्दा निकै फितलो भएको प्रतिक्रिया आइरहेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *