दशरथ रंगशालामा सागको उद्घाटन रिहर्सल (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहको तयारी स्वरुप दशरथ रंगशालामा रिहर्सल गरिएको छ।

म‌सिर १५ गतेबाट नेपालमा शुरु हुने सागको उद्घाटन समारोहका लागि पूर्वअभ्यास स्वरुप शुक्रबार दशरथ रंगशालामा रिहर्सल गरिएको हो। सागको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।फाेटाे: रबिन्द्र श्रेष्ठ-

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *