त्रियुगा नगरपालिकाकी उपमेयरको गाडी दुर्घटना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बिराटनगरबाट मदन भण्डारी राजमार्ग हुँदै गाईघाटतर्फ आउदै गरेको त्रियुगा नगरपालिकाकी उपमेयर सवार गर्ने सरकारी गाडी सोमबार दुर्घटना हुदा उपमेयर देबीकुमारी चौधरी र प्रदेश सांसद सञ्जा दनुवार घाईते भएका छन् ।
चौडण्डिगढि नपा-२ झोडापाटामा स।१ झ ५३१ नम्बरको सो गाडी अनियन्त्रित भइ साझपख दुर्घटनामा परेको थियो ।
५५ बर्षिया उपमेयर चौधरी र ४२ बर्षिया पर्देश न। १ का सांसद दनुवारलाई बेल्टर अस्पतालमा प्राथमिक उपचार गरि थप उपचार को लागी धरान पठाईएको प्रहरीले जनाएको छ । चालक त्रियुगा नगरपालिका २ बस्ने बर्ष ३१ को योगेश चौधरीलाई इलाका प्रहरी बेल्टारले नियन्त्रणमा लिएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *