तुम्लिङटारको गोदामघरमा भीणण आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तुम्लिङटार, संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारको एक गोदाममा आगलागी भएको छ ।
स्थानीय प्रविण शेर्पाको पेय पदार्थ तथा चाउचाउको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ । गोदाममा कोही नभएको बेला विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ ।

दिउँसो साढे १ बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा ४ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षतीको विवरण भने यकिन भएको छैन ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *