तीन राजदुतले लिए सपथ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त तीन देशका राजदूतले आइतबार शपथ ग्रहण गरेका छन् । बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारी, पाकिस्तानका तापस अधिकारी र जर्मनीका लागि राजकाजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिती रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *