तीन राजदुतले लिए सपथ

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त तीन देशका राजदूतले आइतबार शपथ ग्रहण गरेका छन् । बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारी, पाकिस्तानका तापस अधिकारी र जर्मनीका लागि राजकाजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिती रहेको थियो ।
(Visited 1 times, 1 visits today)