तस्बिरमा सम्यक महादान पर्वको रौनक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ललितपुर – बुधबार ललितपुरको पाटनमा सम्यक महादान पर्व सुरु भएको छ । पाटन, कीर्तिपुर लगायतको विभिन्न ठाउँबाट दिपांकर बुद्ध, बसुन्धारा, आर्य तारालगायत बुद्धका मूर्तिहरु पाटनको नाग बाहलमा राखेर बुधबार र बिहीबार पूजा तथा दान दिइ मनाइन्छ ।

सम्यक महादान पाटनमा ५ वर्षमा एक पटक, काठमाडौंमा १२ वर्षमा र भक्तपुरमा हरेक वर्ष मनाउने गरिन्छ । सम्यक महादान नेवाः बुद्ध धर्मवाबलम्बीहरुले महान पर्वको रुपमा मनाउने गर्छन् ।फाेटाे रिजेश तण्डुकार

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *