तरकारीकाे मुल्य घट्दै,प्याज,काउली,गाेलभेडाकाे मुल्य घट्याे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्थानीय बजारमा आज तरकारीकाे भाउ घटेकाे छ । हिजाे साेमबार १३० रूपैँया प्रतिकिलाे काराेबार भएकाे काउलीकाे भाउ प्रतिकिलाे १२० मा काराेबार भएकाे छ । यस्तै हिजाे आइतबार प्रतिकिलाे २०० रूपैयाँमा काराेबार भएकाे व्स्तै प्याजकाे मुल्य मंगलबार प्रतिकिलाे १९० रूपैयाँमा काराेबार भएकाे छ। आज गाेलभेडा पनि प्रतिकिलाे १० रूपैँयाले घटेकाे छ । मिति २०७६ पौष  १ गते कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तोकेको तरकारीको खुद्रा मुल्य यस्तो रहेको छ ।

दैनिक खुद्रा मूल्य विवरण
पौष  १, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ५० ६० ५५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ६० ७० ६५
गोलभेडा सानो(तराई) के जी ६० ७० ६५
अालु रातो के.जी. ६५ ७० ६८
आलु रातो(भारतीय) के जी ६५ ७० ६८
प्याज सुकेको भारतीय के.जी. २०० २१० २०५
सुकेको प्याज चाइनिज केजी १८० १९० १८५
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ६० ७० ६५
बन्दा(तराई) केजी ६० ७० ६५
बन्दा(नरिवल) केजी ६० ७० ६५
काउली स्थानिय के.जी. १०० ११० १०५
स्थानीय काउली(ज्यापु) केजी ११० १२० ११५
काउली तरार्इ के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ९० १०० ९५
मटरकोशा के.जी. ११० १२० ११५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
घिउ सिमी(राजमा) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ८० ९० ८५
परवर(लोकल) के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. ११० १२० ११५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ४० ४५ ४३
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १२० १३० १२५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १५० १६० १५५
च्याउ(डल्ले) के जी ३५० ३६० ३५५
ब्रोकाउली के.जी. ११० १२० ११५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३०० ३१० ३०५
पार्सले के.जी. ३०० ३१० ३०५
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. ३०० ३१० ३०५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९० १०० ९५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १७० १८० १७५
खु्र्सानी सुकेको के.जी. ४१० ४२० ४१५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १७० १८० १७५
हरियो धनिया के.जी. ११० १२० ११५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५
(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *